१८ बैशाख २०८१, मंगलबार

Tag: बाघको लक्षित सङ्ख्या

बाघको लक्षित सङ्ख्या वृद्धि हुँदै जाने राष्ट्रपतिको विश्वास

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले अन्तरराष्ट्रिय स्तरमा गरेको प्रतिबद्धता बमोजिम बाघको लक्षित सङ्ख्या पूरा हुने विश्वास व्यक्त गरेकी छन् । विश्व बाघ दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपालले सन् २०१० लाई आधार वर्ष मानी सन् २०२२