१४ बैशाख २०८१, शुक्रबार

Tag: बागलुङ टेउवा

बागलुङ टेउवामा रहेको मूर्तिकला सङ्ग्रहालय पर्यटकीय आकर्षक केन्द्र बन्दै

बागलुङ, १४ कात्तिक । दशैँ मनाउन बुटवलदेखि गलकोट आउनुभएकी रञ्जिता परियारले यसपालि घुमफिरका लागि नजिकको गन्तव्य टेउवालाई रोज्नुभयो । दशैँको भोलिपल्टै परियार र उहाँका साथीहरुले टेउवालाई लक्ष्य बनाए । घरदेखि झण्डै दुई घण्टा पैदलै हिँडेर उनीहरु टेउवा पुगे । त्यहाँको