१४ बैशाख २०८१, शुक्रबार

Tag: बागलुङ कुँडुले

कृषकका गुरु बागलुङ कुँडुलेका टीकाराम सापकोटा

गलकोट । बागलुङ नगरपालिका–४ कुँडुलेका टीकाराम सापकोटाले आफ्नो जीवनको ३६ वर्ष कृषि कर्ममा बिताएका छन् । उनले गरेको कृषि कर्म हेरेरै धेरैले कृषि पेसामा हात मात्रै हालेका छैनन्, सफल समेत भइसकेका छन्, त्यसैले उनलाई कृषिका गुरुसमेत भनिँदै आइएको छ ।