२१ बैशाख २०८१, शुक्रबार

Tag: बागलुङमा विपद्

बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा

गलकोट । निरन्तरको वर्षाका कारण बागलुङमा ४१ घर परिवार विस्थापित भएका छन् । गत सोमबारदेखि निरन्तर परेको भारी वर्षाका कारण ४१ परिवारले घर छोडेर अन्यत्र आश्रय लिएर बस्न बाध्य भएका छन् । यसमा अधिकको घर पूर्ण क्षति र केहीको आशिंक