४ जेष्ठ २०८१, शुक्रबार

Tag: बागमती मुख्यमन्त्री

बागमती मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

मनहरी, बागमती । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज दिउँसो १ बजे विश्वासको मत लिँदै छन् । आइतबार बसेको प्रदेशसभाको कार्यव्यवस्था समितिको बैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावलाई आज बागमती प्रदेशसभामा छलफल गराउने निर्णयसहित कार्यसूची तय गरेको थियो । प्रदेशसभाका