१४ बैशाख २०८१, शुक्रबार

Tag: बागमती प्रदेश कमिटी

प्रचण्डले निर्वाचनमार्फत नेतृत्व चयन गर्न निर्देशन दिएसँगै बागमती प्रदेशको बैठक आह्वान

काठमाडौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीको नेतृत्व निर्वाचनमार्फत चयन गर्नका लागि बैठक बोलाइएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमार्फत नेतृत्व चयन गर्न निर्देशन दिएसँगै बैठक बोलाइएको हो । बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा सोमबार मध्यान्हका लागि बोलाइएको