१४ बैशाख २०८१, शुक्रबार

Tag: बागमतीको सभापति

कांग्रेस बागमतीको सभापतिमा ३ जनाको उम्मेदवारी, आज मतदान हुँदै

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेमा क्रमशः इन्द्रबहादुर बानियाँ (मकवानपुर), जगदिश्वरनरसिंह केसी (नुवाकोट) र भीमसेनदास प्रधान (काठमाडौँ) रहेका छन् । उक्त पदको लागि आज मतदान हुँदैछ ।