२३ बैशाख २०८१, आइतबार

Tag: बागमतीको उपसभामुख

बागमती प्रदेशसभाको उपसभामुखमा एमालेकी अप्सरा चापागाईं निर्वाचित

मकवानपुर । बागमती प्रदेशसभाको उपसभामुख पदमा नेकपा एमालेकी अप्सरा चापागाईं निर्वाचित भएकी छन् । आज प्रदेशसभाको बैठकमा भएको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट उम्मेदवार बनेकी गीता काफ्लेलाई पराजित गर्दै चापागाईं उपसभामुख पदमा निर्वाचित भएकी हुन् । आजको