१५ बैशाख २०८१, शनिबार

Tag: बाख्रापालन

बाख्रापालनबाट जीविकोपार्जन गर्दै पाल्पाका किसान

रामपुर, पाल्पा । ‘बाख्रा पाल्छु राम्रै छ बजार, दुईवटा बोका बेच्यो कि तीस हजार चिन्ता छैन केही…।’ गायक पशुपति शर्माको यो गीत नारायण भण्डारीको जीवनमा पनि मेल खान पुगेको छ । एउटै खसी ३२ किलोसम्म उत्पादन गरी बजारमा बिक्री गरेपछि