२१ बैशाख २०८१, शुक्रबार

Tag: बाक्लो तुवाँलो

बाक्लो तुवाँलोका कारण देखिन थाले यस्ता समस्या

काठमाडौं । केही दिनयता राजधानी ढाकेको तुवाँलोले स्वास्थ्य समस्या निम्त्याउन सक्ने भन्दै चिकित्सकहरूले सावधानी अपनाउन सुझाव दिएका छन्। बाक्लो तुवाँलोका कारण आँखा, नाक पोल्ने, घाँटी दुख्ने समस्या देखिएको भन्दै चिकित्सकले सतर्कता अपनाउन अपनाउन सुझाव दिएका हुन्। चिकित्सकका अनुसार यस्तो तुवाँलोले