५ जेष्ठ २०८१, शनिबार

Tag: बाँसबारी छाला जुत्ता जग्गा प्रकरण

अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । व्यवसायी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति दिएको छ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले चौधरीलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद