१४ बैशाख २०८१, शुक्रबार

Tag: बाँदर धपाउन

बाँदर धपाउन कृषकलाई यन्त्र वितरण

भोजपुर । बाँदरको बथान आएर बालीनाली सखाप बनाउन थालेपछि चिन्ता रहेका किसानलाई उपकरण प्रदान गरिएको छ । मकै तथा अन्यबालीको याममा बाँदरले बढी दुःख दिने भएकाले हैरान भएका यहाँका कृषकलाई डिभिजन बन कार्यालयले धपाउने उपकरण वितरण गरेको हो । ।