४ जेष्ठ २०८१, शुक्रबार

Tag: बाँच्ने रहर

बागलुङमा सडक सुविधाले बढायो बाँच्ने रहर

बागलुङ । तमानखोला गाउँपालिका–६ नर्जाखानीका मीनबहादुर छन्त्यालले आठ दशक पार गर्नुभयो । जीवनको आठ दशकको अवधिमा छन्त्यालले कयौँ दुःखकष्ट भोग्नुभयो । अझै पनि उहाँ हट्टाकट्टा हुनुहुन्छ । गाउँमा सडक आएपछि उहाँले अझै १० वर्ष बढी बाँच्न सक्ने बताउनुहुन्छ । “अहिले