१८ बैशाख २०८१, मंगलबार

Tag: बाँके राष्ट्रिय निकुञ्ज

बाँके राष्ट्रिय निकुञ्जले खोरमा थुनेर राखेको नरभक्षी पाटेबाघ भागेपछि…..

नेपालगञ्ज । लुम्बिनी प्रदेशको बाँके राष्ट्रिय निकुञ्जले खोरमा थुनेर राखेको पाटेबाघ भागेपछि उच्च सतर्कता अपनाइएको छ । नरभक्षी बाघ खोरबाट भागेपछि उच्च सर्तकता अपनाइएको निकुञ्जले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले सुरक्षितरूपले खोरमा राखिएको बाघ आफैँ निस्केपछि