२३ बैशाख २०८१, आइतबार

Tag: बहुप्रवेश अनुमति

अन्नपूर्ण संरक्षण क्षेत्रमा ‘बहुप्रवेश अनुमति’ को झञ्झट

पोखरा । अन्नपूर्ण क्षेत्रमा दृश्यावलोकनसहित पदयात्राका लागि आउने पर्यटकलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले लिने गरेको प्रवेश शुल्क पर्यटकमैत्री नभएको पर्यटन व्यवसायीले गर्दै आएको गुनासो अहिले पनि कायमै छ । एक्यापले एकपटक प्रवेश शुल्कले लिएपछि ‘बहुप्रवेश अनुमति’ हुनुपर्ने माग व्यवसायीले