१८ बैशाख २०८१, मंगलबार

Tag: बहिनी

लगातार सात वर्षसम्म दाजुबाट आफ्नै बहिनी बलात्कृत

रुपन्दे । हीदाजुले आफ्नै बहिनीमाथि लगातार सात वर्षसम्म बलात्कार गरेको रहस्य खुलेको छ । पाल्पाको तिनाउ गाउँपालिका–२ ओढारखोला घर भई हाल बुटवलमा एक संस्थामा कार्यरत व्यक्तिले बिहिनीलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत पाल्पामा मुद्दा परेपछि घटना बाहिर आएको हो ।