१४ बैशाख २०८१, शुक्रबार

Tag: बहाव

नदीमा बहाव बढ्दो : नारायणी र कोशी खतरा तहमाथि

काठमाडौँ, ६ साउन । दुई दिनदेखिको अविरल वर्षाका कारण उपत्यकालगायत मुलुकका अधिकांश भेगको जनजीवन प्रभावित भएको छ । ठाउँठाउँमा बाढीपहिरो गएको छ भने विभिन्न राजमार्ग अवरुद्ध हुन पुगेको छ । अहिले पनि भारी वर्षा जारी रहेकाले जोखिम उच्च हुँदा उचित