२२ बैशाख २०८१, शनिबार

Tag: बस र टिपर ठोकिँदा

बाँकेको कोहलपुरमा बस र टिपर ठोकिँदा ५ जनाको मृत्यु, ४१ घाइते

राँझा । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा आज साँझ बस र टिप्पर एकापसमा ठोकिँदा ५ जनाको मृत्यु हुनुका साथै ४१ जना घाइते भएका छन् । सुर्खेतबाट धरानतर्फ जाँदै गरेको मे १ ख ३३४७ नम्बरको यात्रुबाहक बस र कोहलपुरतर्फ आउँदै गरेको