२१ बैशाख २०८१, शुक्रबार

Tag: बस्न आग्रह

मनाङमा वर्षासँगै हिमपात, पर्यटकलाई सुरक्षित स्थानमा बस्न आग्रह

मनाङ । मनाङमा वर्षासँगै हिमपात भएको छ । मनाङको ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको पूरै बस्ती ढाकिने गरी हिमपात भएको छ । हिमपात भएपछि स्थानीय घर बाहिर निस्किन सकिरहेका छैनन् । ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बुधबार रातीदेखि हिमपात भएको