४ जेष्ठ २०८१, शुक्रबार

Tag: बसाइँसराइको प्रभाव

बसाइँसराइको प्रभावले वन डढेलो बढ्दो

बलेवा, बागलुङ । डोकोभरि स्याउला बोकेर जङ्गल हुँदै घर हिँडेका गोठाला आजभोलि गाउँघरमा देखिँदैनन् । कुनै समय गोठमुनि खात लाग्ने मलखात स्याउला आजभोलि गाउँ छेउको पाखोबारीमै खात लागेको छ । नजिकैको जङ्गलबाट झरेर आउने स्याउला कसैले टिप्दैनन् । गाउँघरमा पशुचौपाय