८ जेष्ठ २०८१, मंगलबार

Tag: बल्ल मुख खोले

मलाई उम्मेदवार नबनाए पनि ठीक छ भनेको भनी प्रचार गर्नु कुनियत हो : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपाध्यक्ष भीम रावलले आफूलाई उम्मेदवार नबनाएपनि ठीक छ भनेको भनी प्रचार गर्नु कुनियत भएको बताएका छन् । सामाजिक संजाल ट्वीटरमा केही समयअघि लेख्दै उनले कुप्रचार भएको भनेर आपत्ति प्रकट गरेका हुन् । अछाम