१९ बैशाख २०८१, बुधबार

Tag: बर्दिया

बर्दियामा बस दुर्घटना हुँदा ३५ घाइते

बर्दिया । बर्दियामा बस पल्टिँदा ३५ जना घाइते भएका छन् । कालिकोटबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ५ ख ५३८२ नम्बरको बस बिहीबार ​आफै अनियन्त्रित भई सडकमा पल्टिँदा दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेमध्ये २० जना पुरुष र १५