१८ बैशाख २०८१, मंगलबार

Tag: बर्थिङ

स्वास्थ्य संस्थामा चौबिसै घण्टा बर्थिङ सेन्टर

२६ मङ्सिर, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेका चार स्वास्थ्य संस्थमा चौबिसघण्टे बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएका छन् । पिपलाडी, झलारी, पिताम्बर स्वास्थ्यचौकी र बन्साहा शहरी स्वास्थ्य क्लिनिकमा चौबिसै घण्टा बर्थिङ सेन्टर सञ्चालन गरिएको छ । सबै बर्थिङ सेन्टरमा दक्ष जनशक्ति