१४ बैशाख २०८१, शुक्रबार

Tag: बर्डफ्लु पुष्टि

सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु पुष्टि भएपछि एक हजार पक्षी नष्ट

कर्णाली । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातोपानीस्थित एक टर्की फर्ममा टर्कीमा बर्डफ्लु पुष्टि भएपछि करिब एक हजार ३०० पक्षी नष्ट गरिएको छ । केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणबाट उक्त फर्मको टर्कीमा बर्डफ्लु पुष्टि भएको थियो । सो फर्ममा