४ जेष्ठ २०८१, शुक्रबार

Tag: बर्खामा तर्न सकस

बर्खामा कमला नदी तर्न सकस : तीन मिनेटको बाटो डेढ घण्टा

लहान । शुक्रबार सुरजकुमार मुखिया निकै हतारमा थिए । केही घण्टा भए पनि छिटो पुगिएला भनेर पूर्वपश्चिम महेन्द्र राजमार्ग छलेर जनकपुरबाट विराटनगर जान हिँडेका उनी निकै हतारमा रहेको मोटरसाइकलको गतिबाट प्रष्ट थाहा हुन्थ्यो । त्यस्तै हतारमा थिए रामदेव महतो पनि