११ जेष्ठ २०८१, शुक्रबार

Tag: बयान लिइने

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि बयान लिइने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको आज पनि बयान लिइँदै छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आज बयान लिइने भएको हो । यसअघि शुक्रबारदेखि सुरु भएको नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका