१९ बैशाख २०८१, बुधबार

Tag: बम निष्क्रिय

अज्ञात समूहले राखेको बम निष्क्रिय

किमाथाङ्का, ४ मङ्सिर । सङ्खुवासभा, पाँचखपन नगरपालिका–४ फापुङमा अज्ञात समूहले राखेको बम निष्क्रिय गरिएको छ । वाना–खाँदबारी सडकखण्डमा राखिएको बम नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रवक्ता सन्तोष बुढाथोकीले जानकारी दिनुभयो । बुधबार अज्ञात समूहले सो सडकखण्डमा बेवारिसे