१४ बैशाख २०८१, शुक्रबार

Tag: बन्दसत्रमा प्रवेश

एमाले महाधिवेशनमा स्वास्थ्य परीक्षणपछि मात्रै बन्दसत्रमा प्रवेश

भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिको स्वास्थ्य परीक्षण गरेपछि मात्रै प्रवेश दिइने भएको छ । स्वास्थ्य प्राविधिकको टोलीले बन्दसत्रस्थलमा प्रतिनिधिलाई रुघाखोकी तथा ज्वरो परीक्षणपछि मात्रै प्रवेश दिने भएको हो । एमाले महाधिवेशनको बन्दसत्रस्थल सौराहाको