१४ बैशाख २०८१, शुक्रबार

Tag: बन्दरगाहको उद्घाटन

प्रधानमन्त्री देउवाद्वारा चोभार सुक्खा बन्दरगाहको उद्घाटन गरेसंगै आयो सञ्चालनमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चोभार सुक्खा बन्दरगाहको उद्घाटन गरेका छन् । प्रधानमन्त्री देउवाले आज उद्घाटन गरेसंगै सो बन्दरगाह सञ्चालनमा आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउसो बन्दरगाहमा निर्मित स्तम्भ अनावरण गर्दै वीरगन्जबाट आएका मालवाहक गाडीको प्रवेश गराएर बन्दरगाहको