४ जेष्ठ २०८१, शुक्रबार

Tag: बडुवालवासी

माटोको मायाले सीमामा सङ्घर्ष गर्दै बडुवालवासी

दोधारा चाँदनी, कञ्चनपुर । आफूले उपभोग गर्दै आएको जमिनको जग्गाधनी पुर्जासमेत छैनभन्दा आश्र्चय लाग्न सक्छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलवासी विना जग्गाधनी पुर्जा जीवन यापन गर्न विवस छन् । भौगोलिक विकटतासँगै अभाव र अधिकारको प्रवाह नगरी पाँच दशकभन्दा