२० बैशाख २०८१, बिहिबार

Tag: बडामहारानी एलिजावेथ द्वितिया

बेलायतका लागि नवनियुक्त राजदूत आचार्यद्वारा ओहोदाको प्रमाणपत्र पेश

लन्डन । बेलायतका लागि २२औँ नेपाली राजदूतका रूपमा नियुक्त ज्ञानचन्द्र आचार्यले बडामहारानी एलिजावेथ द्वितियासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बकिङहम प्यालेसमा बिहीबार आयोजित विशेष समारोहबीच आचार्यले महारानीलाई ओहोदाको प्रमाणपत्र पेश गरेका थिए । कोभिड जोखिमका कारण आफ्नो निवासबाटै