२३ बैशाख २०८१, आइतबार

Tag: बडापत्र

विद्युतीय नागरिक बडापत्र सञ्चालनमा

कैलाली, १९ जेठ । जिल्ला प्रहरी कार्यालय कैलालीमा आजदेखि विद्युतीय (डिजिटल) नागरिक वडापत्र सञ्चालनमा ल्याइएको छ । वडापत्रमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट सम्पादन हुने काम, काम गराउँदा लाग्ने तथा नलाग्ने शुल्क, गुनासो सुन्ने अधिकार, कार्यसम्पादन गरिसक्नुपर्ने समयसीमालगायतका सूचना राखिएका छन्