१४ बैशाख २०८१, शुक्रबार

Tag: बडादसैँ त्रिपालमै

८ वर्षदेखि बाढीपीडितको बडादसैँ त्रिपालमै

कर्णाली । सबैतिर दसैँको उल्लास छाउँदैछ । गाउँघर बाहिर रहेका दसैँ मनाउन धमाधम फर्कंदैछन् । आवश्यक सरसामान किनमेल र घरआँगन लिपपोतले दसैँको रौनक झनै बढाइदिएको छ तर, सुर्खेत उपत्यका नजिकको गिरिघाट बस्ती भने सुनसानजस्तै छ । यहाँ २०७१ साउन २८