२२ बैशाख २०८१, शनिबार

Tag: बडघर प्रणाली

फेरिँदै छ बडघर प्रणाली

९ फागुन, टीकापुर । कैलालीका थारू समुदायमा पुर्खादेखि चल्दै आएको बडघर प्रणालीमा सुधार हुन थालेको छ । अचेल बडघरलाई कार्यसमितिमा परिवर्तन गर्न थालेका छन् थारुबहुल जिल्लाहरु दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा रहेका थारू समुदायमा समुदाय परिचालनका लागि हरेक गाउँमा