२३ बैशाख २०८१, आइतबार

Tag: बञ्चरेडाँडाको बाटो

सिसडोलकै फोहरले रोक्दैछ बञ्चरेडाँडाको बाटो

काठमाडौँ । असार महिना लागे यता सिसडोलकोे फोहरको पहाडबाट लेदोसहित पहिरो खस्दा फोहर बोक्ने सवारीसाधन जाने सडक अवरुद्ध भइरहेको छ । नुवाकोट र धादिङको सीमामा पर्ने बञ्चरेडाँडामा निर्माण भएको अत्याधुनिक फोहरमैला व्यवस्थापन केन्द्र (ल्याण्ड फिल्ड साइट) सम्म फोहर लैजानका लागि