२३ बैशाख २०८१, आइतबार

Tag: बझाङको खप्तडछान्ना गाउँपालिका

बझाङमा १५ किलोमिटरकै ५५० रूपैयाँ भाडा !

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका–५ कालुखेतीका होटल सञ्चालक राजेन्द्र खत्रीलाई नजिकको तमैल बजार जान गाडी भाडाकै चिन्ता लाग्छ । कालुखेतीबाट नजिकको बजार तमैल नै हो । कालुखेतीबाट पैदल हिँड्दा साढे दुई घण्टा लाग्ने तमैलमा जीप जाँदा आधा घण्टा समय लाग्छ