२३ बैशाख २०८१, आइतबार

Tag: बजेट दुरुपयोग

गाउँपालिकाका जनप्रतिनिधि कोरोना महामारीमा पनि ७९ वटा शीर्षकमा बजेट दुरुपयोग

काठमाडौं । बाराको सुवर्ण गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी मिलेर कोरोनाकालमा ७९ वटा शीर्षकमा बजेट दुरुपयोग गरेको पाइएको छ। राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक गरेको छानबिन प्रतिवेदनले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षलगायत पदाधिकारी र कर्मचारीले भ्रमण प्रतिवेदन नबनाई भ्रमण भत्ता