२१ बैशाख २०८१, शुक्रबार

Tag: बजेटमा पर्यटन

बजेटमा पर्यटन : पोखराका व्यवसायी उत्साहित

पोखरा । पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीले सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि सार्वजनिक गरेको बजेटले पर्यटन क्षेत्रका अधिकांश पक्ष समेटेको र यसको कार्यान्वयन भए मात्र सार्थक हुने प्रतिक्रिया दिएका छन् । बजेटको प्रभावकारी कार्यान्वयनमा पनि उनीहरुले जोड दिएका छन्