४ जेष्ठ २०८१, शुक्रबार

Tag: बजेटमाथिको सामान्य छलफल सम्पन्न

राष्ट्रियसभामा बजेटमाथिको सामान्य छलफल सम्पन्न

काठमाडौँ । राष्ट्रियसभामा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल सम्पन्न भएको छ । बजेटमाथिको सामान्य छलफल सम्पन्न भएपछि राष्ट्रियसभाको आजैको दोस्रो बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ