१३ जेष्ठ २०८१, आइतबार

Tag: बजेटको स्वागत

प्रेस चौतारी नेपालद्वारा बजेटको स्वागत

काठमाडौँ । प्रेस चौतारी नेपालले सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा आफूहरुले लामो समयदेखि उठाउँदै आएका मुद्दाहरुलाई इतिहासकै पहिलोपटक सहीरूपमा सम्बोधन गरेको जनाउँदै स्वागत गरेको छ । चौतारीका अध्यक्ष गणेश बस्नेतले आज विज्ञप्ति जारी गरी बजेटले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको