२३ बैशाख २०८१, आइतबार

Tag: बजेटको उद्देश्य

सबै रोगबाट जीवन सुरक्षित बनाउने बजेटको उद्देश्य

काठमाडौँ, १५ जेठ । आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) ले सबै प्रकारको रोगबाट जनजीवनलाई सहज र सुरक्षित बनाउने उद्देश्य राखेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत