४ जेष्ठ २०८१, शुक्रबार

Tag: बजेटका विशेषता

बजेटका विशेषता : औद्योगिक संरक्षण तथा लगानी प्रवद्र्धनदेखि सामाजिक सुरक्षासम्म

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि आज सार्वजनिक गरेको बजेटले औद्योगिक संरक्षण र लगानीमा जोड दिएको छ । चिया, जुट, चलचित्र, पश्मिना, ह्याचरी उद्योग र कृषि तथा नर्सरी फर्ममा प्रयोग हुने यन्त्र उपकरण र पार्टपुर्जाको भन्सार महसुलमा छुटको व्यवस्था