१९ बैशाख २०८१, बुधबार

Tag: बच्चा जन्माउने

घरमै बच्चा जन्माउने महिला ३४ प्रतिशत

६ माघ, अमरगढी । जनचेतना र प्रचारप्रसार अभावमा सुदूरपश्चिम प्रदेशका ३४ प्रतिशत महिलाले घरमै बच्चा जन्माउने गरेका छन् । स्वास्थ्य संस्थाले गत पुसलाई सुरक्षित मातृत्व महीना मनाए पनि महिलाले घरमै बच्चा जन्माउने गरेका प्रदेशका सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज