२२ बैशाख २०८१, शनिबार

Tag: बच्चा कुपोषित

२० वर्ष नपुग्दै विवाह : अधिकांश बच्चा कुपोषित

वीरेन्द्रनगर, १ फागुन । सुर्खेतको गुर्भाकोट नगरपालिकाकी १७ वर्षीया सुनिता विक कलिलै उमेरमा विवाह बन्धनमा बाँधिनुभयो । उहाँ एक वर्षमै बच्चाको आमा बनिसक्नुभएको छ । सुत्केरी हुन स्वास्थ्य संस्था पुग्नुभएकी उहाँलाई स्वास्थ्य संस्थाले थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेतमा पठायो