१४ बैशाख २०८१, शुक्रबार

Tag: बङ्गुरपालनतर्फ आकर्षित

बाँकेका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित

बाँके । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लामो निषेधाज्ञाका कारण जीविकोपार्जन गर्न कठिनाई भएपछि बाँकेको खजुरा गाउँपालिका–३ धवलागिरिका युमाया बङ्गुरपालन व्यवसायमा लाग्नुभएको छ । व्यावसायिकरुपमा बङ्गुरपालन गर्न थालेसँगैै उहाँलाई जिविकोपार्जन गर्न सहज भएको छ ।