१४ बैशाख २०८१, शुक्रबार

Tag: बङ्गलादेश प्रस्थान

परराष्ट्रमन्त्री एनपी साउद बङ्गलादेश प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद बङ्गलादेशको ढाकामा यही वैशाख २९ र ३० गते हुने छैटौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन् । ‘शान्ति, समृद्धि र उत्थानशील भविष्यका लागि साझेदारी’ भन्ने नाराका हुन लागेको उक्त सम्मेलनमा उनले