२३ बैशाख २०८१, आइतबार

Tag: बङ्गलादेशमा कोरोना

बङ्गलादेशमा कोरोना संक्रमण दर बढेपछि लकडाउनमा थप कडाइ

ढाका । बङ्गलादेशमा पछिल्ला केही दिनयता हरेक दिनजसो कोरोना भाइरसका सङ्क्रमित भेटिने क्रम बढ्दै गएपछि यहाँको सरकारले लकडाउन थप कडाइ गरेको जनाएको छ । बङ्गलादेशका अधिकारीले दिएको जानकारीअनुसार यहाँ बिहीबार मात्र १५ हजारभन्दा बढी सङ्क्रमित भेटिएका थिए । सङ्क्रमण शुरु