४ जेष्ठ २०८१, शुक्रबार

Tag: बक्तव्यबाजी र दबाब

अपराध गर्ने उद्योगीलाई कारबाही थाल्यो भने बक्तव्यबाजी र दबाब सुरु हुन्छ : गृहमन्त्री श्रेष्ठ

गण्डकी । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कर्मचारी होस् वा उद्योगी व्यवसायीले अपराध गर्दा कारबाही थाल्यो भने बक्तव्यबाजी र दबाब सुरु हुने बताएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना गरेको आरोपमा व्यवसायी अरुण चौधरी लगायत तीन जना