१४ बैशाख २०८१, शुक्रबार

Tag: बकुलहर–रत्ननगर अस्पताल

सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

चितवन । सरकारी अस्पतालमा बिरामीको उपचारमा झन्झट ब्यहोर्नुपर्ने गुनासो आइरहेको समयमा यहाँको अस्पतालले अनलाइनबाटै ओपिडी टिकट काट्ने व्यवस्था मिलाएको छ । टिकट लिन लामो समय पालो कुर्नुपर्र्ने झन्झटबाट छुटकारा दिन बकुलहर–रत्ननगर अस्पतालले अनलाइन टिकट शुरु गरेको हो । अस्पतालको सेवामा