१२ जेष्ठ २०८१, शनिबार

Tag: बंगलादेश प्रस्थान

राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमणको लागि आज सोमबार बंगलादेश प्रस्थान गरेकी छिन् । बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्म शताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान गएकी हुन्